त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

त्रिवि केन्द्रीय क्याम्पसमा मतदान सुरु

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को किर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा मतदान सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छान्न केही क्याम्पसहरुमा मतदान सुरु भएपछि मात्र ढिलाई गरेर केन्द्रीय क्याम्पसमा सुरु भएको हो ।

प्रतिनिधिहरु आएर हस्ताक्षर गरेपछि मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । सम्पुर्ण क्याम्पसहरुको आज सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

करिब १४ वर्षपछि आज त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);