गण्डकी प्रदेश Archives | Page 58 of 93 | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार
बाघको छाला, खप्पर, हड्डी लगायतका अंगसहित ३ जना पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ पतेनीबाट प्रहरीले बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको […]

पोखराको फिर्के पुलबाट बेलायती दुतावासकाे गाडी खस्यो

मदन गिरी,कास्की । पोखराको फिर्के पुलबाट बेलायती दूतावासको स्कार्पियो गाडी खसेको छ । शनिबार राति करिब २ बजेको समयमा पोखरा […]

स्थानीय तहको काम स्वागतयोग्य छ : मुख्यमन्त्री पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बाबजुत नीति निर्माणमा स्थानीय तहले गरेको काम स्वागतयोग्य […]

अस्पतालमा सेवा लिन आउने नागरिक समस्यामा (भिडियाेसहित)

बाग्लुङ । दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा धौलागिरी उपप्रादेशिक अस्पतालको उपचार सेवा प्रभावित भिडियाेसहित हेर्नु होस् ।

बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमान-श्रीमती जेल चलान

लमजुङ । कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बेंसीसहर नगरपालिका–९ का खड्कबहादुर कामी र […]

बालिका बलात्कार आरोपमा एक पक्राउ, शिक्षक फरार

लमजुङ। लमजुङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बलात्कारको आरोप लागेका शिक्षक फरार छन् । राइनास […]

वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरोध

लालकुमार भट्टराई,नवलपुर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरोध भएको छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाअन्तर्गत तीनठाउँमा रहेको […]

कालिजको बजारमा माग बढ्न थालेसँगै व्यवासायिक पालनपनि बढ्दो (भिडियाेसहित)

पर्वत । पछिल्लो समय ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यवसायीक पालन बढ्न थालेको छ । पहाड क्षेत्रमा बसोबास गर्ने जंगली […]

लखर-लखर नहिंड्नुस, ठाउँको ठाउँ कोरोना परीक्षण

सुवास आचार्य,बागलुङ । बागलुङमा निषेधाज्ञाको अवज्ञा गर्ने नगरिकलाई सडकमै रोकेर कोरोना परीक्षण गर्न थालिएको छ । परिवारका सदस्यमा कोरोना पोजेटिभ […]

पर्वतको पाङमा ३५ लाखको लगानीमा दुग्ध संकलन केन्द्र स्थापना

बिष्णु गौतम,पर्वत । कुश्मा नगरपालिका १ पाङमा दुग्ध संकलन केन्द्र स्थापना भएको छ । कुश्मा नगरपालिका १ पाङ र कुश्मा […]

पर्वतको फलाम खानीमा अर्गानिक चिया उत्पादन सुरु, गौचरण अब चिया बगानमा परिणत हुँदै

बिष्णु गौतम,पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक सुरु गरिएको […]

बैंकको जागिर छोडर कालिज पालन तर्फ

सुवाष आचार्यपर्वत । पछिल्लो समय ‘जंगली कुखुरा’ भनेर चिनिने कालिजको व्यवसायीक पालन हुन थालेको छ । पहाड क्षेत्रमा बसोबास गर्ने […]

पर्वत प्रहरीद्धारा गाँजा सहित एक जना पक्राउ ।

पर्वत । पर्वतमा लागू औषध कारोबार रोक्न सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पर्वतले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ […]

सेफ हाउसको काम ५ वर्षमा पनि अलपत्र

बिष्णु गौतम,पर्वत । हिंसामा परेका र आश्रय विहीन महिला–बालबालिका राख्नका लागि सरकारी स्तरबाट निर्माण थालिएको सुरक्षित घर (सेफ हाउस) अलपत्र […]

बागलुङमा कोरोना खोप भित्रीएपनि सहि व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भिडभाड (भिडियाेसहित)

बागलुङ । बागलुङ जिल्लामा कोरोना भाइरस बिरूद्वको १ लाख ९ हजार डोज खोप भित्रीए पनि सहि ब्यवस्थापन गर्न नसक्दा खोप […]

कोरोनामुक्त समुदाय निर्माणका लागि स्थानियलाई आफै सचेत हुन जोड (भिडियाेसहित)

बागलुङ । गण्डकी प्रदेशको प्रमुख ब्यापारीक केन्द्र बागलुङ जिल्लामा कोरोना संक्रमण बढेको भन्दै प्रशासनले लगाउदै आएको निषेधाज्ञा ५ दिन थप्ने […]