कोरोनामुक्त समुदाय निर्माणका लागि स्थानियलाई आफै सचेत हुन जोड (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

कोरोनामुक्त समुदाय निर्माणका लागि स्थानियलाई आफै सचेत हुन जोड (भिडियाेसहित)

बागलुङ । गण्डकी प्रदेशको प्रमुख ब्यापारीक केन्द्र बागलुङ जिल्लामा कोरोना संक्रमण बढेको भन्दै प्रशासनले लगाउदै आएको निषेधाज्ञा ५ दिन थप्ने निर्णय गरेको छ ।

श्रावण २८ गतेदेखि भदौ ५ गतेसम्म जिल्ला भर लगाएको निषेधाज्ञाको कारण कोरोना संक्रमण दर घटेपनि यसलाई थप कम गर्न ५ दिन निषेधाज्ञा जारी गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);