बालिका बलात्कार आरोपमा एक पक्राउ, शिक्षक फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालिका बलात्कार आरोपमा एक पक्राउ, शिक्षक फरार

लमजुङ। लमजुङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बलात्कारको आरोप लागेका शिक्षक फरार छन् ।

राइनास नगरपालिकामा बालिकामाथि बलात्कार गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापा र राइनास नगरपालिका-९ का अर्जुन विक्रम थापाविरुद्ध उजुरी परेको थियो ।

अर्जुन पक्राउ परे पनि प्रकाश फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);