डडेल्धुरामा युवतीमाथि सामुहिक बलात्कार,३ किशोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

डडेल्धुरामा युवतीमाथि सामुहिक बलात्कार,३ किशोर पक्राउ

काठमाडौं, ४ असोज । डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् ।

२० वर्षीय युवतीमाथि सामुहिक बलात्कार गरेकोे आरोपमा भागेश्वर गाउँपालिका ३ का २२ देखि २८ वर्ष उमेरका युवाहरु पक्राउ परेकोे प्रहरीले जनाएको छ । युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएकी छिन् ।

सोही समुहका एक किशोर भने फरार रहेको बताइएको छ । युवतीमाथि किशोरहरुले फरक–फरक स्थान र समयमा सामुहिक बलात्कार गरेको भन्दै जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);