विराटनगरमा एक युवतीमाथि सामुहिक बलात्कार, ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विराटनगरमा एक युवतीमाथि सामुहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं, २९ असोज । विराटनगरमा एक युवतीमाथी सामुहिक बलात्कारको घटना बाहिर आएको छ । सो घटनामा सम्लग्न रहेको आरोपमा ३ जना यातायात मजदुर पक्राउ परेका छन् ।

युवतीले दिएको उजुरीको आधारमा टेकबहादुर तामाङ,विनोद चौहान र एक बालक पक्राउ परेका छन् । तामाङ प्रदेश २४–००१ ख ००२१ नम्बरको ट्रक चालक हुन् भने चौहान सहचालक हुन् । अर्का एकजना सहचालक हुन् । प्रहरीका अनुसार बलात्कारको घटना आइतबार राति भएको हो ।

आरोपीहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित एक होटलमा पुगेका थिए । खाना खाएर फर्कने क्रममा उनीहरु सिटी सफारी चढेका थिए । सोही क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई सामुहिक बलात्कार गरेको बुझिएको छ ।

अघिल्लो समाचार

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);