लागूऔषधसहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लागूऔषधसहित पक्राउ

झापा,२६ असोज । अबैध लागूऔषधसहित पक्राउ एकजना पक्राउ परेका छन् ।

गौरीगंज गाउँपालिका–२ आपगाछिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ८ सय ३० मिलिग्रामसहित दमक नगरपालिका–५ बस्ने २५ वर्षीय प्रकाश निरौलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले प्रदेश १–०१–०१५ प ६७४६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);