बलात्कार Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
दिल्लीमा बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो

एजेन्सी,१६ फागुन । दक्षिण दिल्लीमा एक बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उनका साथीले अपराध गरेका छन् । […]

६ महिनासम्म बालिकामाथि बलात्कार,औषधि खुवाएर गर्भपतन गराएपछि पक्राउ

एजेन्सी,२२ पुस । विकासनगर इलाकाको एक उपनिवेशकी एक किशोरीलाई ६ महिनासम्म बलात्कार गरी गर्भवती भएपछि औषधि खुवाएर गर्भपतन गर्ने अभियुक्तलाई […]

छात्रालाई बलात्कार गरेको आरोपमा काभ्रेका शिक्षक र प्रधानध्यापक पक्राउ

काठमाडौं,९ पुस । काभ्रेमा नाबालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानध्यापकसहित २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पाँचखाल नगरपालिका–६ […]

कराँतेका दुुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर

काठमाडौं, १७ कात्तिक । किशोरीमाथि सामुहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका २ जना प्रशिक्षकलाई अदालतले दोषी ठहर गरेको […]

बलात्कारको आरोपमा २ जना पक्राउ 

झापा,२९ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा […]

विराटनगरमा एक युवतीमाथि सामुहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं, २९ असोज । विराटनगरमा एक युवतीमाथी सामुहिक बलात्कारको घटना बाहिर आएको छ । सो घटनामा सम्लग्न रहेको आरोपमा ३ […]

डडेल्धुरामा युवतीमाथि सामुहिक बलात्कार,३ किशोर पक्राउ

काठमाडौं, ४ असोज । डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा ३ जना पक्राउ परेका छन् । २० वर्षीय युवतीमाथि सामुहिक […]

बलात्कारको अभियोगमा दुई युवक पक्राउ

बाँके,२७ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा […]

बलात्कारको उजुरी दिएपछि पुरुषले लिभ–इन पार्टनरको हत्या गरे

एजेन्सी, २६ भदौ । महाराष्ट्रको पालघर जिल्लाका एक ४३ वर्षीय पुरुषले आफ्नी लिभ इन पार्टनरको हत्या गरेका छन् । महिलाले […]

दुई महिला बलात्कार गर्ने २ पुरुष पक्राउ 

उदयपुर,२२ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा […]

बहिनीलाई बलात्कार गरेको भन्दै दाजुले यसरी लिए बदला

एजेन्सी,२४ साउन । बिहारमा एक युवकले एक नाबालिग बालिकालाई बलात्कार गरेका छन् । पीडित युवकले केही दिनअघि बहिनीसँग पनि यस्तै […]

मकै बारीमा बालिकालाई जबरजस्ती गर्ने युवक पक्राउ 

दाङ, १२ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  तुलसीपुर उपमहानगरपालिका–११ बस्ने […]

मणिपुरमा थप २ बालिकाको सामूहिक बलात्कार, दुवैको हत्या भएको आशंका

एजेन्सी, ७ साउन । मणिपुरमा मे ४ मा भीडले दुई महिलालाई नग्न पारेर सडकमा परेड गरेको थियो । सोही दिन […]

दाङमा बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत

काठमाडौं, ५ साउन । दाङमा ७३ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको अनुसार […]

बालिका बलात्कार गर्ने २ जना पक्राउ

रूपन्देही,१९ असार । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सियारि गाउँपालिका–४ ओर्लहबा बस्ने […]

बालिका बलात्कार गर्ने  ४७ वर्षीय तामाङ पक्राउ 

उदयपुर,११ असार ।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक पुरुष पक्राउ परेका छन् । उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);