बालिका बलात्कार गर्ने  ४७ वर्षीय तामाङ पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बालिका बलात्कार गर्ने  ४७ वर्षीय तामाङ पक्राउ 

उदयपुर,११ असार ।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक पुरुष पक्राउ परेका छन् । उदयपुरगढी गाउँपलिका–८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान  मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);