जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभूमि नगरपालिका ३ दुबिया बस्ने ६५ वर्षीय चन्द्रमणी पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थान सामुदायिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा चन्द्रमणीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);