लमजुङमा करेन्ट लागेर १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

लमजुङमा करेन्ट लागेर १ जनाको मृत्यु

current

लमजुङ । राईनास नगरपालिका ८ बिसौना बस्ने ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);