बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ

child rape

अर्घाखाँची । ७ वर्षिया बालिकालाई करणी प्रयास गरेको आरोपमा अर्घाखाँचीमा एक व्यक्ति पक्राउ परेका छन् । बालिकालाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मालारानी गाउँपालिका वडा नं. ७ भेडिखोरी निवासी कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महतलाई प्रारम्भिक अनुसन्धनपछि थप अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता शंकर खड्काले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);