जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जबर्जस्ती करणी गरेको आरोपमा रोका पक्राउ

rape

काठमाडौं । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बर्दिया बाँसगढी नगरपालिका-४ अस्नेरीका २९ वर्षीय वीरबहादुर रोका पक्राउ परेका छन् । बुधबार राति १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मोतीपुरले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);