भीडियो ग्यालरी Archives | Page 51 of 70 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार
भूमिगत राजनीति गर्ने विप्लव समूह मुलधारमा आउनु सकारात्मक (भिडियोसहित)

सरकारले शसस्त्र द्वन्द्वको आव्हान गर्दै भुमिगत बनेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ताको पहल सुरु गरेको छ । तत्कालीन […]

प्रधानमन्त्रीको जनभेलामा मुखरित जन अपेक्षाहरु (भिडियाेसहित)

यतिखेर गर्माएको नेपालको राजनितीको भविष्य अझै अनिश्चित छ । चुनाव हो कि संसद पूर्नस्थापना हो भन्ने सन्दर्भ सर्वोच्च अदालतबाट नटुङगीय […]

आगमी भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने नेपाली कांग्रेसको तयारी (भिडियोसहित)

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिसकेको छ । […]

राजनीतिक किचलोमा किन मुछियो संवैधानिक निकाय र त्यसका प्रमुख ? (भिडियोसहित)

नेपाली राजनीति यतिबेला मुठभेडको दिशातर्फ गैरहेको छ । दलहरु शक्ति प्रदर्शनको होडबाजीमा लागिरहेकाले यस्तो स्थिति देखिएको हो । राजनीतिक दलहरु […]

भागरथीको हत्यामा संलग्न भट्टलाई प्रहरीले गरे सार्वजनिक (भिडियाेसहित)

बैतडी, ५ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । […]

सिरहाको एक मात्र आङ्गिक क्याम्पस गौचरनमा परिणत (भिडियाेसहित)

सिरहा, ४ फागुन । सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस पछिल्लो समय गौचरणमा परिणत भएको छ । सिरहाको श्री सूर्य […]

जहाँ बनारस तीर्थ गरी फर्कदा गुहेश्वरीको भावनाले पूजा गरिन्छ (भिडियोसहित)

काठमाडौं, ४ फागुन । भक्तपुरमा थुप्रै ऐतिहासिक पोखरीहरु रहेका छन् । तीमध्ये सबै भन्दा प्रख्यात सिद्ध पोखरी भक्तपुर नगरपालीका-१ मा […]

काष्ठमण्डपको पूनर्निर्माण पश्चात चार विनायक र गुरु गोरखनाथको दर्शन गर्न सकिने (भिडियोसहित)

काठमाडौं, ३० माघ । २०७२ सालको भूकम्पले क्षति पु¥याएको काष्ठमण्डपको पूनर्निर्माण तिव्र गतिमा अघि बढिरहेको छ । हालसम्म ८० प्रतिशत […]

साना बच्चाको वाक्य फुट्न नसकेमा कमल विनायकको दर्शन गराएमा बाक्य फुट्ने मान्यता (भिडियोसहित)

काठमाडौं, २७ माघ । हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । कुनै पनि शुभ कार्य गर्दा […]

भूराजनीतिक प्रभावका कारण नेपालको राजनीति अस्थिर बनेको विश्लेषण (भिडियोसहित)

काठमाडौं, २६ माघ । नेपालको राजनीति विश्व राजनीतीसँग प्रत्यक्ष र परोक्षरुपमा सम्बन्धित छ । सोहीकारण अन्य शक्तिराष्ट्रका साथसाथै दुई छिमेकी […]

विश्व क्यान्सर दिवस, नेपालमा पनि मनाईयो (भिडियोसहित)

काठमाडौं, २३ माघ । क्यान्सर सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाउने गरिन्छ । विश्वमा […]

ओलीपक्षको आम प्रदर्शन, तरंगित दाहाल–नेपाल पक्ष (भिडियोसहित)

स्पष्ट दुई कित्तामा छुट्टिएको नेकपा अहिले सडक प्रदर्शनमा व्यस्त छ । दुबै पक्ष अहिले शक्ति प्रदर्शनको होडबाजीमा समेत लागेको छ […]

चीनबाट ३ लाख कोरोना विरुद्धको खोप ल्याउने तयारी (भिडियोसहित)

काठमाडौं, २२ माघ । यसअघि १० लाख डोज कोरोनाविरुद्धको खोप भित्र्याएको नेपालले थप तीन लाख डोज खोप ल्याउने तयारी गरिरहेको […]

राजनीतिक मुठभेडतर्फ मुलुक, जिम्मेवारी कसले लिने ? (भिडियाेसहित)

नेकपाको विवाद अहिले मुठभेडउन्मुख भएको छ । बुधबार सरकारले संवैधानिक निकायका पदाधिकारीहरुलाई सपथ खुवाएसँगै नेकपा दाहाल–नेपाल पक्ष आक्रामक रुपमा प्रस्तुत […]

नेकपाको घर झगडा, कम्युनिष्ट राजनीतिको हुर्मत लिने अवस्थामा (भिडियोसहित)

अरू कसैको अपराधको सजाय भोग्नु नेपाली जनताको नियतिजस्तै बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षहरूबीचको भागबन्डाको झगडामा […]

सडकमा एजेण्डाविहीन विरोधका चर्का नारा, प्रदर्शनको होडबाजी (भिडियोसहित)

देशभर अझैपनि कोरोनाको त्रास कायमै छ । देशमा राजनीतिक अस्थिरता दिनहँु जस्तै बढ्दै गएको छ । सडकमा विरोधका आवाज व्यापक […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);