भीडियो ग्यालरी Archives | Page 50 of 70 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार
सडकको दबाबका कारण बन्धक बन्दै ऐन–कानुन (भिडियोसहित)

पछिल्लो समय न्यायिक र अर्ध न्यायिक निकायहरु सडकको भीडले प्रभावित हुन थालेको संकेत देखिएको छ । संविधान र त्यस अनुरुप […]

तेल ढुवानी गर्ने क्रममा हुने कैफियतलाई नियन्त्रण गर्न कारबाहीको प्रक्रिया सुरु (भिडियोसहित)

काठमाडौं, २० फागुन । तेल ढुवानी गर्ने क्रममा हुने कैफियतलाई नियन्त्रण गर्न नेपाल आयल निगमले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ […]

नुवाकोटको विद्यालयमा छात्रावृत्ति वितरण गरेसँगै पढाईमा सकारात्मक प्रभाव (भिडियोसहित)

नुवाकोट, १९ फागुन । नुवाकोटको जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेसँगै पढाईमा सकारात्मक प्रभाव परेको छ । गरिब, […]

निर्वाचन आयोगको मौनताले जन्माएका प्रश्नहरु (भिडियाेसहित)

नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने जिम्मेवारी बोकेको निर्वाचन आयोग नै अहिले आफ्नो जिम्मेवारी पुरा गर्नमा चुक्दै गएको देखिन थालेको छ […]

प्रधानमन्त्री, असुरक्षा र पुर्वाग्रहग्रस्त प्रतिकृयाहरु (भिडियाेसहित)

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफू असुरक्षित रहेको बताउनु भयो । प्रधानमन्त्रीको उक्त भनाईलाई लिएर विभिन्न कोणबाट विभिन्न खाले […]

सल्यानमा विपन्न परिवारलाई निःशूल्क मिटर बक्स वितरण (भिडियोसहित)

बागलुङ, १९ फागुन । अहिलेसम्म ग्रामीण लघु जलविद्युतबाट विजुली बाल्दै आएका बागलुङको सल्यानका स्थानीय नेपाल बिद्युुत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन […]

नेकपाको आधिकारीकता विवाद निर्वाचन आयोगमा (भिडियोसहित)

काठमाडौं, १९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा दुर्ई कित्तामा विभाजन भएसँगै आधिकारीक नेकपा कुन हो भन्ने अन्योल […]

विद्युतीय सवारी प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा विस्थापित हुने अवस्था (भिडियाेसहित)

काठमाडाैं, १९ फागुन । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने भन्दै विद्युतीय सवारीलाई प्रबद्र्धन गर्ने घोषणा गरेपनि ठोस नीति भने […]

विकासशील राष्ट्रमा स्तरोन्नति ! जोखिम न्युनिकरणमा कस्तो छ तयारी ? (भिडियाेसहित)

नेपाललाई संयुक्त राष्ट्र संघीय विकास नीति समिति सीडीपीले अतिकम विकसित मुलुकको सूचीबाट हटाएर विकाशसील मुलुकमा स्तरोन्नती गर्न सिफारिश गरेको छ […]

पञ्चायतले तोकेको जरिवाना तिर्न नसक्दा आत्महत्या (भिडियाेसहित)

धुनषा, १८ फागुन ।छिमेकि भन्ने बितिकै एक अर्कालाई दुःख सुखमा साथ दिने भन्ने मान्यता रहने गरेको छ । तर धुनषाको […]

तदर्थवादमा चलेको अर्थतन्त्र नै लोकतन्त्रका लागि घातक (भिडियाेसहित)

कुनै पनि मुलुकको लोकतन्त्रको स्थायित्वका लागि त्यहाँको राजनीति, भूगोल, र अर्थतन्त्रबीचको अन्तरसम्बन्धले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसमा पनि सबल […]

व्यक्तिगत कुण्ठा र इष्र्याले दुषित बन्दै नेकपाको आन्तरिक राजनीति (भिडियाेसहित)

प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनीधि सभा बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग रहेको र भारतबाट ती भूभाग अतिक्रमित भएकाले […]

सत्तारुढ दल भित्रको किचलोले राष्ट्रवाद नै धरापमा (भिडियोसहित)

प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म आइपुग्दा यतिबेला नेपालको राजनीति अस्थिर बनिसकेको छ । तर अझैपनि नेकपामा भने सत्ता केन्द्रित विवाद उस्तै […]

काठमाडौं महानगर भित्र पार्क बनाउने अवधि लम्बियो (भिडियोसहित)

काठमाडौं, १५ फागुन । पाँच वर्षअघि नै काठमाडौं महानगर भित्रका अतिक्रमित जग्गाको पहिचान गरि पार्क बनाउने योजनाको काम सम्पन्न हुने […]

सत्तारुढ दलको विवादमा कांग्रेसको च्याँखे दाउ (भिडियोसहित)

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभा पुनस्र्थापनापछि नेपालको राजनीति संङ्लिने अपेक्षा गरिएको थियो । तर स्थिति भने सोचे भन्दा उल्टो भईदियो […]

कहिले पाउने देशले मौलिक राजनीति ? (भिडियाेसहित)

मुलुकमा स्थापित गलत पात्र कै कारण नेपालको राजनीति फेरी एकपटक संक्रमणकाल उन्मुख देखिएको छ । आफ्नो जीवनको संघर्षपूर्ण इतिहासको दुहाई […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);