Our Network

वैशाख ९ २०७८, बिहीबार

सल्यानमा विपन्न परिवारलाई निःशूल्क मिटर बक्स वितरण (भिडियोसहित)

बागलुङ, १९ फागुन । अहिलेसम्म ग्रामीण लघु जलविद्युतबाट विजुली बाल्दै आएका बागलुङको सल्यानका स्थानीय नेपाल बिद्युुत प्राधिकरणको केन्द्रीय प्रशारण लाइन पुगेपछि खुशी भएका छन् ।

विद्युुत प्राधिकरणको लाइन पुगेको मात्रै होईन अति विपन्न परिवारका लागि मटर बक्स समेत निशुल्क वितरण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *