विद्युतीय सवारी प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा विस्थापित हुने अवस्था (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विद्युतीय सवारी प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा विस्थापित हुने अवस्था (भिडियाेसहित)

काठमाडाैं, १९ फागुन । सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने भन्दै विद्युतीय सवारीलाई प्रबद्र्धन गर्ने घोषणा गरेपनि ठोस नीति भने निर्माण गर्न सकेको छैन ।

तर विद्युतीय सवारीमा प्रोत्साहनका लागि सरकारले कुनै नीति तयार नगर्दा हाल संचालन भइरहेका विद्युतीय सवारी पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);