नुवाकोटको विद्यालयमा छात्रावृत्ति वितरण गरेसँगै पढाईमा सकारात्मक प्रभाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नुवाकोटको विद्यालयमा छात्रावृत्ति वितरण गरेसँगै पढाईमा सकारात्मक प्रभाव (भिडियोसहित)


नुवाकोट, १९ फागुन । नुवाकोटको जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेसँगै पढाईमा सकारात्मक प्रभाव परेको छ ।

गरिब, असहाय, जनजाति तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्तिले पठन पाठनमा महत्वपुर्ण सहयोग पुर्याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);