एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

पर्सा, १९ फागुन । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट फागुन १८ गते एपीएफ टोलीले ७४ वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका १ पिप्ले बस्ने ३८ वर्षिय बिशालकुमार क्षेत्री छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले उनलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);