काठमाडौं महानगर भित्र पार्क बनाउने अवधि लम्बियो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगर भित्र पार्क बनाउने अवधि लम्बियो (भिडियोसहित)

काठमाडौं, १५ फागुन । पाँच वर्षअघि नै काठमाडौं महानगर भित्रका अतिक्रमित जग्गाको पहिचान गरि पार्क बनाउने योजनाको काम सम्पन्न हुने अवधि लम्बिएको छ । पाँच वर्षभित्र सहरका अतिक्रमित जग्गा पहिचान गरी पार्क तथा खुला क्षेत्र बनाउने योजना भएपनि सो अनुसार काम हुन नसकेको हो ।

तर महानगरले अतिक्रमित जग्गालाई खाली गराएर पार्कको काम भने अघि बढाएको छ । यो सँगै महानगर सुन्दर र हरियाली युक्त हुने सम्भावना समेत बढेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);