सिरहाको एक मात्र आङ्गिक क्याम्पस गौचरनमा परिणत (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

सिरहाको एक मात्र आङ्गिक क्याम्पस गौचरनमा परिणत (भिडियाेसहित)

सिरहा, ४ फागुन । सिरहा सदरमुकामको एक मात्र आङ्गिक क्याम्पस पछिल्लो समय गौचरणमा परिणत भएको छ । सिरहाको श्री सूर्य नारायण सत्यनारायण मोरवैता बहुमुखी क्याम्पस नियमित पठनपाठन र व्यवस्थापन नहुँदा गौचरनमा परिणत भएको हो ।

Leave a Reply