siraha Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०७९, आइतबार
सिराहा ३ : प्रदेशसभामा दुवै गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पक्का

सिरहा। आगामी निर्वाचनमा सिराहा–३ को प्रदेशसभा ‘क’ र ‘ख’मा एमाले गठबन्धन र बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अवस्था […]

सिरहाका ३ वटा क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो, एउटामा एमाले–जसपा गठबन्धन

सिरहा। सिरहाको चारवटै निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबनधन र एमाले जसपा गठबन्धनबीच प्रतिनिधसभा तथा प्रदेशसभामा कडा प्रतिस्पार्धा हुने देखिएको छ । […]

प्रहरी कुटपिटकाे विरोधमा चक्का जाम, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेका छन् । मिर्चैया नगरपालिका-१ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह […]

सिराहामा शालनालसहित शिशुको शव भेटियो

सिरहा । सिरहाको गोलबजरमा नाला (ढल)मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु […]

लागुऔषध र हतियारसहित युवक पक्राउ

सिरहा । सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ । भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै […]

नागरिकता विधेयक फिर्ताविरुद्ध जनमत पार्टीको प्रदर्शन 

सिरहा। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक (पहिलो संशोधन)विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ । राष्ट्रपति भण्डारीले […]

जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता 

सिरहा । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ […]

सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरी फन्दामा

सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील […]

औषधि किन्न गएका साहकाे शव इनारमा भेटियाे

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको […]

धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा […]

वडा अध्यक्ष यादवको मृत्यु 

सिरहा । सिरहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको […]

सिरहामा २८ केजी गाँजासहित तीन जना पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा […]

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

सिरहा। बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोडभन्दाको पकाउन […]

सिरहामा आज चक्काजाम

सिरहा । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ […]

गाेलबजारमा सटर फोडेर १० लाखभन्दा बढीको चोरी

सिरहा । सिरहाको दुई किराना पसलमा सटर फोडेर १० लाखभन्दा बढी मूल्यको सामग्री तथा काउन्टरमा रहेको नगद चोरी गरेको छ […]

सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका- ६ मा दुई समूहबीच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु भएको छ । एक […]