नदीपुरमा बच्चाको टाउको र हातको पन्जा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नदीपुरमा बच्चाको टाउको र हातको पन्जा फेला

पोखरा, ४ फागुन । पोखरा महानगरपालिका वडा नं -३ नदीपुरमा बच्चाको टाउको र हातको पन्जा फेला परेको  छ । आज बिहान एक स्थानीयले बच्चाको टाउको सडकमा देखिएपछि प्रहरीलाई खबर गरेका हुन । 

टाउकोमा आंखा र कानको बिच भागमा चोट देखिएको छ । पिच रोडको विच भागमा टाउको भेटिएको थियो । अपराध कस्ले र किन गरेको भने बारेमा प्रहरीले अनुसन्धान थालेको छ भने केही  फरकमा बच्चाको हातको पन्जा समेत भेटिएको प्रहरीले जानकारी दिएकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);