काठमाडौंको नयाँ बसपार्क नजिकै शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंको नयाँ बसपार्क नजिकै शव फेला

काठमाडौं, २४ साउन । गोंगबुको गणेशस्थान नजिक टाउको विनाको शव फेला परेको छ ।

आज बिहान सुटकेसभित्र रहेको टाउको काटिएको अवस्थामा शव फेला परेको हो ।

शरीर सुटकेट भित्र रहेको र टाउको केही मिटर पर भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसकेको र घटनास्थलमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);