बाजुरामा घरेलु हतियारसहित १ जना रंगेहात पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुरामा घरेलु हतियारसहित १ जना रंगेहात पक्राउ

rangehat pakrau

बाजुरा, १६ साउन । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिहीबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकी पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याईएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);