पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ

बाल यौन दुराचारी

पर्सा, ४ जेठ । पर्सा प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ हतियार भित्र्याउने क्रममा सिमावर्ती रक्सौलका अभिरन्जन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोटरसाईकलको सिट मुनी लुकाएर ल्याएको एउटा पेस्तोल र तीन वटा गोली सहित साहलाई पक्राउ गरेको हो । साहमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);