सर्लाहीमा हतियार सहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

सर्लाहीमा हतियार सहित एकजना पक्राउ

सर्लाही, १० माघ । सर्लाही प्रहरीले कबिलासी नगरपालिका वार्ड नं १० चमेलीमाइ नजिकबाट हतियार सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका ८का ५० वर्षीय अरुण मिश्र रहेका छन् । उनिसंग रहेको 7.65 MM लेखिएको पेस्तोल सूचना प्राप्त भएछि जिल्लाबाट खटिएका प्रहरीटोलीले पक्राउ गरेको प्रहरी नायब उपरिक्षक एवं प्रवता मदन कुंवरले बताए।

पक्राउ गरिएका मिश्रमाथि थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply