Our Network

फागुन २१ २०७७, शुक्रबार

आगमी भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने नेपाली कांग्रेसको तयारी (भिडियोसहित)

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिसकेको छ । पार्टी विधानअनुसार थपिएको एक वर्षको म्यादसमेत आगामी २६ फागुनमा सकिँदैछ ।

अब महाधिवेशन गर्न संविधानले दिएको ६ महिनाको सुविधामात्रै बाँकी नेपाली कांग्रेस आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्न भनिएतापनि संस्थापन पक्ष र संस्थापन इतरपक्षबिच महाधिबेशनबारे अझै विस्वस्त हुन सकेका छैनन् ।


Leave a Reply