विश्व क्यान्सर दिवस, नेपालमा पनि मनाईयो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्व क्यान्सर दिवस, नेपालमा पनि मनाईयो (भिडियोसहित)

काठमाडौं, २३ माघ । क्यान्सर सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाउने गरिन्छ । विश्वमा प्रत्येक वर्ष १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

जसमध्ये करिब ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तर समयमै क्यान्सर रोगको पहिचान हुन सके र उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सकहरु बताउँछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);