क्यान्सर विश्वव्यापी चुनौती ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

क्यान्सर विश्वव्यापी चुनौती ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी  \ माउन्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, माघ २२ । फेब्ब्रुअरी ४ अर्थात विश्व क्यान्सर रोग दिवस । मुटुको रोगपछि दोस्रो खतरानाक रोग बनेको क्यान्सर विश्वमै चुनौतिका रुपमा देखा परेको छ । विश्वमा क्यान्सरबाट वार्षिक १ करोड व्यक्तिको मृत्युहँुदा ४ लाख त बालबालिकामा मात्रै यो रोग देखिने गरेको छ ।

नेपालमा पनि वर्षेनी सरदर ३५ हजार नयाँ रोगीको पहिचान हुने गरेको तंथ्याङ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);