महंगीले उपभोक्ताको ढाँड सेकिदाँ सरकार बेखबर ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महंगीले उपभोक्ताको ढाँड सेकिदाँ सरकार बेखबर ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ २२।  पछिल्लो पाँच बर्षमा देशमा ३० देखि ४० प्रतिशत सम्म महंगी बढेको छ । आम्दानी नबढ्नु र महँगी बढ्नुले उपभोक्ताको ढाँड सेकिएको छ ।

संविधानमा नागरिकको क्षेत्रमा गर्नुपर्ने कार्यहरुलाई स्पष्ट रुपमै मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । यसको कार्यान्वयन त परको कुरा महँगीले बिहान बेलुकीको छाक टार्न समेत धौं धौंहुँदा सरकार गम्भीर छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);