भीडियो ग्यालरी Archives | Page 16 of 70 | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार
बाराको निजगढ नगरपालिका–११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाउँदा सर्वसाधारण मार्कामा (भिडियाेसहित)

बारा । बाराको निजगढ नगरपालिका–११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाउँदा सर्वसाधारण मार्कामा परेका छन । रतनपुर स्वास्थ्य चौंकीका स्वास्थ्यकर्मीबीच लामो […]

राज्य संरचना नै व्यवसायीक क्षेत्र प्रति अनुदार किन? (भिडियाेसहित)

राज्यले व्यवसायीक क्षेत्र सँग सम्झौता गर्दा विद्यमान कानुन अनुसार सम्झौता गर्ने गर्छ। त्यो अनुसार काम गरेको दाबी पनि गर्छ। तर […]

माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो (भिडियाेसहित)

माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो छ । माघे संक्रातीमा घ्यू, चाकु, तीलको लड्डु खाने चलन रहिआएको […]

उत्तर कोरियामा चरम खाद्य अभाव (भिडियाेसहित)

उत्तर कोरियाको लगभग ४० प्रतिशत जनसंख्या कुपोषणको सिकार भएको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले अनुमान गरेको छ र त्यहाँ यस […]

वृद्ध अवस्थाका व्याक्ती समाजका लागि प्रेरणाका स्रोत हुन (भिडियाेसहित)

वृद्ध अवस्थाका व्याक्ती समाजका लागि प्रेरणाका स्रोत हुन भिडियाेसहित हेर्नुहोस् ।

गाउँपालिकाले थालेको भ्युटावर निर्माणमा भारतीय पक्षको किचलो (भिडियाेसहित)

ईलामको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले थालेको भ्यूटावर निर्माणमा भारतीयपक्षले किचलो गरेको छ । नेपालकै जग्गामा बन्दै गरेको भ्यूटावर निर्माणमा भारतीय […]

अछाममा १४ हजार १८ जना बालबालिकाले लगाए मोर्डना खोप

अछाम । अछाममा १४ हजार १८ बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका अछामका अनुसार जिल्लाका १० वटै […]

जनताले जतिसुकै विरोध गरे पनि एमसीसी पास हुने देखियो (भिडियाे)

जनताले जतिसुकै विरोध गरे पनि एमसीसी पास हुने देखियो,सामान्य प्राविधिक कुराहरुमा परिवर्तन जस्तो गराएर केहि दिनभित्रै एमसीसी पास गराउने चलखेल […]

बाजुरामा पहिलो डोज लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन्

बाजुरा । बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज खाेप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खाेप नलगाएको पाइएको छ । विभिन्न चरणमा […]

नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको अखडा बन्न सक्छ भन्ने अमेरिकी दाबी एमसीसीको लागि दबबा त होइन? (भिडियाे)

विश्वकै शक्तीशाली राष्ट अमेरिकाले वेला वेलामा नेपालको सुरक्षा चुनौती बारे रोचक प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ। नेपाली जनताले एमसीसी मार्फत […]

शेयर बजार Bearish मा हो कि, करेक्सन मात्र भएको हो ? (भिडियाे)

शेयर बजार Bearish मा हो कि, करेक्सन मात्र भएको हो ? भिडियाे सहित हेर्नुहोस् ।

देउवाको जीत, कोइराला स्थापित विरासतका नेताहरु किनारा लागे (भिडियाे)

दोस्रो पटक सभापतिमा निर्वाचित भएपछि देउवाको राजनीति चतु¥याइको चर्चा चुलियो, शेखर कोइराला हारेर पनि स्थापीत नेता बन्ने देखिदा निधि र […]

भित्तामा वीपीको फोटो झुन्ड्याउने कांग्रेस नेताहरुले विपीको विचार भने बोक्न सकेनन् (भिडियाे)

नेपालमा प्रजातन्त्र स्थापनाका लागि लडाइको शुरुवात गर्ने पहिलो प्रजान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ महाधिवेशन शुरु भइसकेको छ। वि.स.२००३ साल माघ […]

राजनीतिमा हार जीतलाई स्वीकार गर्न नसक्ने पुराना पुस्ताका पाका नेताहरु (भिडियाे)

पछिल्लो समय नेपालको राजनीतिमा गाली गलौज र असभ्य शब्दहरुको प्रयोगमा होडबाजी नै चलीरहेको अवस्था छ । शिर्षनेताहरुबाट नै सदाचार , […]

संघियताको उपहार सत्ता टिकाउन मन्त्रालयको सख्या बढाइदै

सत्ता टिकाउन बाग्मती प्रदेसका मुख्यमन्त्री पाण्डे ले मन्त्रालयको सख्या बढाएर झण्डै दोब्बर पु¥याए, संघियता नेताहरुका लागि पद व्यवस्थापन गर्ने माध्यम […]

नीति विना नै नेतृत्व चयन गर्ने दिशामा दलहरु (भिडियाे)

राजनीतिक दलहरु नीति विहिन अबस्थामा नेतृत्व चयन गर्दै, नेता प्रधान दलहरुभित्र देस बनाउने नीति गौण बन्यो, मुलुक गन्तव्यहिन दिशा तर्फ […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);