माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो (भिडियाेसहित)

माघे संक्राती नजिएकसँगै यतिबेला चाकु व्यवसायीहरुलाई चाकु बनाउने चटारो छ । माघे संक्रातीमा घ्यू, चाकु, तीलको लड्डु खाने चलन रहिआएको छ । जाडोयाममा यस्ता प्रकारका पौष्टिक आहार खादा शरिरमा भएको चिसोलाई हटाई न्यानो बनाउने तथा ऊर्जा मिल्छ भन्ने मान्यता छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);