माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु ब्यबसायीलाई भ्याई नभ्याई (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु ब्यबसायीलाई भ्याई नभ्याई (भिडियाेसहित)

काठमाडाैं, २७ पुष । माघे संक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौको टोखाका चाकु ब्यबसायीलाई भ्याई नभ्याई छ । विषेस गरी टोखाको संस्कृति चाकुसंग जोडिएकाले टोखामा बनाईएको चाकुको विषेस महत्व हुने गर्दछ ।

टोखामा उत्पादित चाकु लगायत तिलका लडडु नेपाल लगायत अन्तराष्ट्रिय बजारमा पनि बिक्रि हुने गरेको छ ।

व्यवसायीहरुले यस सिजनमा चाकु ब्यवसाय बाट राम्रो आम्दानी गरीरहेका छन । माघे संक्रान्तिलाई खास गरी चाकु, घिउ,तरुल र तिलको लड्डुको पर्वका रुपमा लिने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);