पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी

काठमाडाैं, २७ पुष । पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा निस्किएको समूह सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेको समूहलाई प्रहरीले अघि बढ्न नदिएपछि घम्साघम्सी भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्मशेर राणाले नेतृत्व गरेको समूहलाई प्रहरीले मुल सडकबाट नभएर फुटपाथबाट जान भनेपछि घम्साघम्सी भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);