मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

nepali mirtu

झापा, २७ पुष । झापाको कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिङचोक–८ दोलखाका ८० बर्षीय खेन्द्र शिवाकोटी रहेका छन् ।

आईतबार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री शिवाकोटीलाई ठक्कर दिएको थियो ।

त्यपछि गंभीर घाईते भएका शिवाकोटीको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);