मिनभवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १५ माघ । मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा सामाकोशी २ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको हो । उनी कोटेश्वर बस्दै आएका थिए ।

मिनभवन क्याम्पस अगाडि बा९०प ६०६४ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिएपछि उनलाई ट्रमा सेन्टरमा लगिएको थियो । त्यहाँबाट न्यूरो अस्पताल बाँसबारीमा रिफर गरिएको थियो । कार्कीको न्युरो अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।आजको राजधानी दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);