मोटरसाइकलको ठक्करबाट ८४ वर्षीया पैदलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इटहरी, ९ कार्तिक । सुनसरीमा एक मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

सुनसरीमा बराह नगरपालिकाको प्रकाशपुर राजावास क्षेत्रको भित्री सडकखण्डमा को२५प ८८४३ नंको मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको हो ।

बुधबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी ८४ वर्षीया लीलामाया राईको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलका चालक भोक्राहा गाउँपालिका–३ का ४८ वर्षीय सत्यनारायण शर्मालाई नियन्त्रणमा लिई र्काबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);