सरकारको निर्णयः भोली पनि सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ९ काठमाडौँ । सरकारले शुक्रबार पनि छठ पर्वको लागि सार्वजनिक बिदा दिएको छ।

बिहिबार गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी सो कुराको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ सरकारको निर्णयअनुसार मिति २०७४ कार्तिक १० गते शुक्रबार छठ पर्वको लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक विदा दिइने भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);