Our Network

मंसिर २३ २०७८, बिहीबार

काठमाडौँ, ९ काठमाडौँ । सरकारले शुक्रबार पनि छठ पर्वको लागि सार्वजनिक बिदा दिएको छ।

बिहिबार गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी सो कुराको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ सरकारको निर्णयअनुसार मिति २०७४ कार्तिक १० गते शुक्रबार छठ पर्वको लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक विदा दिइने भएको छ।