गाउँपालिकाले थालेको भ्युटावर निर्माणमा भारतीय पक्षको किचलो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गाउँपालिकाले थालेको भ्युटावर निर्माणमा भारतीय पक्षको किचलो (भिडियाेसहित)

ईलामको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले थालेको भ्यूटावर निर्माणमा भारतीयपक्षले किचलो गरेको छ ।

नेपालकै जग्गामा बन्दै गरेको भ्यूटावर निर्माणमा भारतीय सिमा सुरक्षा बल एसएसविले रोक लगाएको हो ।

गत वर्ष नेपाल भारत पूर्वी सीमावर्ती क्षेत्रमा एसएसबीले जबर्जस्ती पिलर गाढेर निकालेको विवाद अझै बल्झदै गएको छ । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयले पिलर गाड्न रोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);