भीडियो ग्यालरी Archives | Page 17 of 70 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार
के फालिएको राजतन्त्र सबै पार्टीको वैशाखी बन्दै छ ?

आफुलाई गणतन्त्रको संवाहक भन्ने नेताहरु नै राजतन्त्रलाई आफ्नो वरिपरि राखेर अस्तित्व जोगाउने अबस्थाम, अग्रगमनको नारा अलपत्र देसमा आफ्नै कारणले गणतन्त्र […]

खोपहरू प्रभावकारी नहुने र संक्रमणदर पनि बढ्नसक्ने विशेषज्ञहरूको चेतावनी (भिडियाे)

विश्वलाई नै थला पारेको कोरोना भाइरसको सन्त्रास यस विरुद्धको खोप आएपछि केहि समयका लागि कम भएको जस्तो देखिए पनि दक्षिण […]

इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा (भिडियाे)

इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा भइसकेका छन । इलामको माई, जोगमाई र पुवामाईमा निर्माण भएका १८ वटा विद्युत […]

देशको राजनीति मात्र होइन अर्थतन्त्र पनि चक्नाचुर हुँदै, सत्तामा बसेकाहरु बेखवर (भिडियाे)

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा नै देसको अर्थतन्त्र भयावह अबस्थामा पुग्यो, विग्रदो राजनीतक अबस्था सँगै अर्थव्यवस्था पनि चौपट हुने […]

ललितपुरको कार्तिक डवलीमा शुरुभएको ऐतिहासिक तथा धार्मिक महत्वको कार्तिक नाच (भिडियाेसहित)

लातिलपुर । एतिहासिक तथा धार्मिक महत्वले भरिएको कार्तिक नाच गत बुधवारबाट लातिलपुरको कार्तिक डवलीमा शुरुभएको छ । आजभन्दा तिनसय असि […]

यो व्यवस्था असफल भइसक्यो सेनाले सत्ता लिएर हिन्दुराष्ट्र र राजसंस्थासहितको व्यवस्था लागू गर्नुपर्छ (भिडियाे)

यो व्यवस्था असफल भइसक्यो सेनाले सत्ता लिएर हिन्दुराष्ट्र र राजसंस्थासहितको व्यवस्था लागू गर्नुपर्छ भिडियाे सहित ।

राणाको राजीनामा नआएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाउने आन्दोलनरत पक्षको भनाई (भिडियाेसहित)

अहिले जारी न्यायालय विवाद झन झनै जटिल बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु अवज्ञामा छन् […]

न्यायमुर्तीहरुले आफ्नो मर्यादा त राख्न सकेनन् कमसे कम न्यायपालिकाको त राख्नु पर्ने (भिडियाे)

सवोच्च अदालतको विवाद दिन प्रतिदिन बढ्दै गएको छ। न्यायधिश र अधिवक्ताहरु धर्ना दिन व्यस्त हुदा न्याय माग्न अदालत पुगेका सेवाग्राहीहरु […]

संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ (भिडियाे)

छठ पर्व आज अन्तिम दिन उदाउदो सूर्यलाई अघर्यदिइ समापन गरिने परम्परा रहेको छ । हिजो छठमातालाई पूजा अर्चना गरि भगवान […]

कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण (भिडियाेसहित)

बागलुङ । बागलुङमा कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण बढेको पाइएको छ । देश संघीयता संरचनामा गएसंगै […]

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा समापन हुने यस छठपर्वको छुटै महत्व (भिडियाेसहित)

तराई मधेस तथा मिथिलाञ्चलमा मनाईने छठ पर्व सोमबारदेखि विधिवत रूपमा सुरुभएको छ । कात्तिक शुक्ल चतुर्थी देखि चार दिनसम्म मनाइने […]

समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव (भिडियाे)

समाज रुपान्तरणका लागि विकल्प पार्टी जसपा नै हो : दुर्गा सोव

नेपालको दुर्भाग्य अनुदार छिमेकी, विद्युत विक्रि प्रसंग

नेपालमा उर्जाको प्रचुर विकास गर्न सक्ने नेतृत्ववको बर्षौ देखि खोजि भइरहेको छ। देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र […]

विकास निर्माणका काम किन भएनन ? (भिडियाे)

मुलुकमा विकास निर्माणका कामहरु किन हुन सकेनन ? निर्माणका कामहरु कसरी भएका छन ? निर्माणका उपलब्धी र गुणस्तरीय निर्माणका लागि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);