कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण (भिडियाेसहित)

बागलुङ । बागलुङमा कानुन बिषयको पढाई सुरु भएपछि छात्र भन्दा छात्राको आकर्षण बढेको पाइएको छ । देश संघीयता संरचनामा गएसंगै कानुनी रूपमा काम गर्ने जनशक्तिको माग हुन थालेपछि महिलाहरुको आकर्षण बढेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);