कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा समापन हुने यस छठपर्वको छुटै महत्व (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा समापन हुने यस छठपर्वको छुटै महत्व (भिडियाेसहित)

तराई मधेस तथा मिथिलाञ्चलमा मनाईने छठ पर्व सोमबारदेखि विधिवत रूपमा सुरुभएको छ । कात्तिक शुक्ल चतुर्थी देखि चार दिनसम्म मनाइने छठलाई आस्था र विश्वासको पर्व मानिन्छ । तर पछिल्लो समय यो पर्व भड्किलो बन्दै गएको छ । छठप्रतिको धार्मिक आस्थाभन्दा पनि देखावटीपन बढी देखिन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);