राणाको राजीनामा नआएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाउने आन्दोलनरत पक्षको भनाई (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राणाको राजीनामा नआएसम्म आन्दोलनलाई थप प्रभावकारी बनाउने आन्दोलनरत पक्षको भनाई (भिडियाेसहित)

अहिले जारी न्यायालय विवाद झन झनै जटिल बन्दै गएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरु अवज्ञामा छन् भने नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरु सडक आन्दोलनमा छन् ।

समस्या समाधानको पहलको संकेत नदेखिदा प्रधानन्यायाधीश राणा भने अझै पेलेरै अघि बढ्ने प्रयासमा देखिनु हुन्छ । सर्वोच्च अदालतमा प्रवेश नै गर्ने नदिने कानुन व्यवसायीको प्रयास र मुल गेटको साटो अन्यत्रबाट सर्वोच्च अदालतभित्र प्रवेश गर्न प्रधानन्यायाधीश बाध्य भएको बास्तविकताले न्यायालयलाई गिज्याइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);