अन्य
राप्रपा द्धारा निर्बाचन आयुक्तको पुत्ला दहन
पुष्कर भट्ट कञ्चनपुर चैत्र ८ ।
राष्टिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आफना पार्टीका सिर्ष नेता र कार्यकर्ता पार्टी माथी प्रहरी हस्तक्षेप गरेको बिरोधमा निर्बाचन आयुक्तको पुत्ला दहन गरेको छ । पार्टी कार्यालयबाट मोटरसाईकल रयाली सहित बजार परिक्रमा पछि मदन चोकमा कोण सभा गर्दे पुत्ला दहन
आठ किलो चरेश सहित दुई महिला पक्राउ
पुष्कर भट्ट कञ्चनपुर चैत्र ६ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको रिङौना बाट आठ किलो चरेश सहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागु औषध अनुसन्धान ब्यूरो शाखा कञ्चनपुरको टोलीले नेपाल बाट भारत तर्फ तस्करी गरिरहेको अवस्थामा नेपाली र भारतीय महिलालाई पक्राउ गरेको हो
पद्मा गुप्रद्वारा पूर्व क्षेत्रिय प्रशारण केन्द्र विराटनगरको आरम्भ
शशीशेखर घिमिरे, ७ चैत्र, काठमाण्डौं ।
पद्मा गुप्र अन्र्तगत माउन्टेन टेलिभिजनले पूर्व क्षेत्रिय प्रशारण केन्द्र विराटनगरको आरम्भ गरेको छ । सोमवार पद्मा गुप्रका अध्यक्ष राजु प्रसाद कंडेलले एक कार्यक्रमकावीच प्रशारण केन्द्रको उद्घाटन गर्नुहुदैं यस केन्द्रले सुदुरपूर्वको विकटस्थानको जनताको समस्या लगायत पूर्वको आर्थिक,पर्यटकीय गतीवीधिलाई प्राथमिकताकासाथ समाचार सम्प्रेषण गर्ने मूल हेतु राखेको वताउनुभयो । उहाँले अव पूर्वको व्यापारीक घराना देखि मध्यम र अति विपत्र वर्गको
निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाको विरोध ¥याली
सुमित श्रेष्ठ
७ चैत्र, रामेछाप
विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सदरमुकाम मन्थलीमा विरोध ¥याली निकालेको छ ।
निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको भन्दै निर्वाचन आयोगको निर्णय खारेजीको र हिन्दू राष्ट्र कायम गर्न माग गर्दै ¥याली प्रदर्शन गरेका हुन् । पार्टी विधानमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र उल्लेख गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
सोमबार अपरान्ह १२ बजेट सदरमुकाम मन्थलीस्थित देवकोटा चोकबाट निकालिएको ¥याली निर्वाचन आयोगको निर्णय विरुद्ध नाराबाजी गर्दै मन्थली बजार परिक्रमा गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व राष्ट्रिय पञ्चायका सदस्य नवराज सुवेदीको नेतृत्वमा निकालिएको विरोध ¥याली बजार परिक्रमा गर्दै जिल्ला निर्वाचन कार्यालय रामेछापमा पुगेर निर्वाचन कार्यालयलाई माग पत्र समेत बुझाएका छन् ।
नेपाल भारतका साना घाटहरुमा भारतीय एसएसबिको दादागिरी
नरी बडु, ७ चैत्र, बैतडी ।
नेपाल र भारत जोड्ने महाकाली नदीका साना घाटहरुमा भारतीय एसएसबिले ज्यादती गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बैतडीको सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्ने कुस्मौत घाट, खाँड घाट, डिम्बर घाट, ढोया घाट, धरम घाट,
राप्रपा कञ्चनपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापन पत्र सहित १ घण्टा धर्ना
पुष्कर भट्ट कञ्चनपुर,चैत्र ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्बाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी स्वतन्त्रता माथी बन्देज लगाउने नियत राखी निर्बाचन आयोगले गरेको निर्णयका बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने र १ घण्टा धर्ना दिने कार्यक्रम राखेको हो । सोही अनुसार कञ्चनपुरमा
उपाधि तर्फको यात्रामा रियल, पाँच अंकको अग्रता
स्पेनिस ला लिगामा रियल मड्रिडलाई पाँच अंकको अग्रता, एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित
स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु
शोभा न्यौपाने । ६ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थनीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सुरु गरेको ।
८३ बर्षका बृृद्घा जुटे तरकारी खेतिमा
बिमल जैरु ५ चैत्र डडेल्धुरा ।
सुन्दा अचम्म लाग्न सक्छ तर अचम्म मान्न पर्दैन डडेल्धुरा अमरगढी नगरपालिका वडा न. ११ बरडा का ८३ बर्ष का बृद्घा किसान मेघनाथ जोशी ले युवा हरुलाई चुनैति दिएका छन । २० बर्ष देखि तरकारी खेति गर्दै आएका किसान आफ्नो उमेरको पनि ख्याल नगरि ८३ बर्षको उमेर सम्म पनि तरकारी खेतिमा जुटि रहेका छन । उनले
मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न हैनः महासचिव पोख्रेल
क्षेत्रनाथ देबकोटा
बाँके, चैत ५ गते । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले आप्mनो पार्टीले संचालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न नभएको बताउनुभएको
पहिलो दिन बाँकेमा हात्तीपाईलेको औषधी खानेको उत्साहजनक सहभागिता
क्षेत्रनाथ देबकोटा
बाँके, चैत ५ गते । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गतको आम औषधि सेवन अभियान २०७३ शनिवारदेखि बाँकेमा पनि शुरु भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत चैत्र ५, ६ र ७ गते औषधि खुवाइने
बाजुरामा चट्याङ्ग लागेर एक बालकको मृत्यू, दुर्ई घाईते
मदन वि.क.
४ चैत्र बाजुरा ।
बाजुराको सदरमुकाम मार्तडीबाट दुई दिनको पैदल दुरीमा रहेको नवघोषित हिमाली गाँउ पालिकाको रुगिनको बोत्रामा गएराती परेको चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ भने २ बालक घाईते भएका छन् ।
राति करिब ८ बजेतिर चन्दन कार्कीको घरमा चट्याङ लागेर सो घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले
कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा
ललित सिहं ,४ चैत्र बझाङ्ग ।
कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल्डा परेर यात्रा
स्व.गोविन्द गौतमको परिवारलाई जग्गादान
दीपक श्रेष्ठ
बर्दिया, फागुन ४ । कन्चनपुरमा भारतिय एस.एस.विं. को गोली लागी मृत्यु भएका शहिद स्व. गोविन्द गौतमका परिवारलाई नेपाली सेनाका भुतपूर्व सुवेदानर दामोदर प्रसाद अधिकारीले नगद र जग्गा सहयोग गरेका छन ।
सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु
सुमित श्रेष्ठ
चैत्र ४, रामेछाप
रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट भन्ने स्थानमा सुपरसिटी यातायातको सूमोले ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाइलको पछाडि सवार रहेका अर्का एक ब्यक्ति गम्भीर घाइते भएका छन
बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने
क्षेत्रनाथ देबकोटा बाँके, चैत्र ४ गते । बाँकेमा भोलिदेखि ३ दिने हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । भोलि देखि खुवाउने हात्तिपाइले रोगको औषधी ६ र ७ गते सर्वसाधारणको घरमै गएर खुवाउने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले पत्रकारहरुसंगको अन्तरक्रिया