राप्रपा कञ्चनपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापन पत्र सहित १ घण्टा धर्ना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राप्रपा कञ्चनपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापन पत्र सहित १ घण्टा धर्ना

पुष्कर भट्ट कञ्चनपुर,चैत्र ७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्बाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी स्वतन्त्रता माथी बन्देज लगाउने नियत राखी निर्बाचन आयोगले गरेको निर्णयका बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने र १ घण्टा धर्ना दिने कार्यक्रम राखेको हो । सोही अनुसार कञ्चनपुरमा

राप्रपा कञ्चनपुरद्धारा निर्वाचन आयोगलाई ज्ञापन पत्र सहित १ घण्टा धर्ना

 

पुष्कर भट्ट कञ्चनपुर,चैत्र ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले जिल्ला निर्वाचन कार्यालय मार्फत निर्बाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी स्वतन्त्रता माथी बन्देज लगाउने नियत राखी निर्बाचन आयोगले गरेको निर्णयका बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने र १ घण्टा धर्ना दिने कार्यक्रम राखेको हो । सोही अनुसार कञ्चनपुरमा पनी निर्बाचन कार्यालय मार्फत आयोगलाई ज्ञापन पत्र बुझाएको र १ घण्टा शान्तिपुर्ण धर्ना दिएको जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दले बताएका छन ।

 

निर्बाचन अधिकृत केसब सिंह भण्डारीले ज्ञापन पत्र बुझदै उहाहरुले दिएको पत्र आफुले चाडै आयोगमा पठाउने बताए । संबिधानले दिएको अधिकार र भावना माथि कुन्ठित गर्ने उद्देश्य राखी निर्वाचन आयोगले गरेको निर्णयका बिरुद्ध पार्टी कार्यालयबाट निस्केको जुलुस नाराबाजी गर्दे बजार परिक्रमा पछि निर्बाचन कार्यालय पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);