राप्रपा द्धारा निर्बाचन आयुक्तको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा द्धारा निर्बाचन आयुक्तको पुत्ला दहन

पुष्कर भट्ट कञ्चनपुर चैत्र ८ ।
राष्टिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आफना पार्टीका सिर्ष नेता र कार्यकर्ता पार्टी माथी प्रहरी हस्तक्षेप गरेको बिरोधमा निर्बाचन आयुक्तको पुत्ला दहन गरेको छ । पार्टी कार्यालयबाट मोटरसाईकल रयाली सहित बजार परिक्रमा पछि मदन चोकमा कोण सभा गर्दे पुत्ला दहन

राप्रपा द्धारा निर्बाचन आयुक्तको पुत्ला दहन

पुष्कर भट्ट कञ्चनपुर चैत्र ८ ।
राष्टिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आफना पार्टीका सिर्ष नेता र कार्यकर्ता पार्टी माथी प्रहरी हस्तक्षेप गरेको बिरोधमा निर्बाचन आयुक्तको पुत्ला दहन गरेको छ ।

पार्टी कार्यालयबाट मोटरसाईकल  रयाली सहित बजार परिक्रमा पछि मदन चोकमा कोण सभा गर्दे पुत्ला दहन गरिएको हो । सोमबार राप्रपाले पार्टीको स्वतन्त्रता माथी बन्देज लगाउने नियत राखी निर्बाचन आयोगले गरेको निर्णयका बिरुद्ध देश ब्यापी रुपमा ज्ञापन पत्र बुझाउने र १ घण्टा धर्ना दिने कार्यक्रम राखेको थियो ।

संबिधानले दिएको अधिकार र भावना माथि कुन्ठित गर्ने उद्देश्य राखी निर्वाचन आयोगले गरेको निर्णय बिरोधमा निर्बाचन कार्यालय घेरा उगर्ने क्रममा प्रहरी हस्तक्षेप गरेको थियो ।

कोण सभामा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष पुर्ण बहादुर चन्दले सरकारले आफनो शान्तिपुर्ण आन्दोलन माथी हस्तक्षेप गरेर दमन गर्ने प्रयास गरेको बिरोधमा आज देश ब्यापि रुपमा शान्तिपुर्ण रयालि निकालेको बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);