नेपाल विद्यार्थी संघद्धारा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाल विद्यार्थी संघद्धारा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

काठमाडौँ। नेपाली कांग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडि नेविसंघका विधार्थीले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन गर्ने क्रममा प्रहरीले तत्कालै हस्तक्षेप गरेको हो । हस्तक्षेप गर्ने क्रममा केही विधार्थी नेतालाई नियन्त्रणमा लिएको नेविसंघका एक नेताले जानकारी दिए । उनका अनुसार बर्तमान केपी ओली नेतृत्को सरकारले लोकतन्त्रमाथि धावा बोल्ने काम गरेको भन्दै आफूहरुलाई पुत्ला दहन गर्न बाध्य बनाएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);