आठ किलो चरेश सहित दुई महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आठ किलो चरेश सहित दुई महिला पक्राउ

पुष्कर भट्ट कञ्चनपुर चैत्र ६ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको रिङौना बाट आठ किलो चरेश सहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागु औषध अनुसन्धान ब्यूरो शाखा कञ्चनपुरको टोलीले नेपाल बाट भारत तर्फ तस्करी गरिरहेको अवस्थामा नेपाली र भारतीय महिलालाई पक्राउ गरेको हो

आठ किलो चरेश सहित दुई महिला पक्राउ

 

पुष्कर भट्ट कञ्चनपुर चैत्र ६ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेबको रिङौना बाट आठ किलो चरेश सहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार लागु औषध अनुसन्धान ब्यूरो शाखा कञ्चनपुरको टोलीले नेपाल बाट भारत तर्फ तस्करी गरिरहेको अवस्थामा नेपाली र भारतीय महिलालाई पक्राउ गरेको हो ।

 

लागु औषध अनुसन्धान ब्यूरो कञ्चनपुरका इन्चार्ज धनन्जय कुमार मल्लले विषेश सूचनाका आधारमा भारत लगिरहेको अवस्थामा नेपालको रुकुम जिल्ला घर बताउने बर्ष ४० की पशुपति शाह र भारतको सिमला लकडबजार बस्ने बर्ष ३४ की बब्लू शाहको साथबाट उक्त लागु औषध पक्राउ गरिएको बताए । उनीहरुले शरिरमा फेटाजस्तो बाँधेर लुकाई छिपाई ल्याईरहेको अवस्थामा बिसेष सुचना को आधारमा पक्राउ गरीएको र बुटबल बाट उक्त चरेश ल्याएर भारतको सिमला पहाडमा लैजान लागेको पक्राउ परेका दुवै जनाले प्रहरी समक्ष बयान दिएको इन्चार्ज मल्लले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);