निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाको विरोध ¥याली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाको विरोध ¥याली

सुमित श्रेष्ठ
७ चैत्र, रामेछाप
विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सदरमुकाम मन्थलीमा विरोध ¥याली निकालेको छ ।
निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको भन्दै निर्वाचन आयोगको निर्णय खारेजीको र हिन्दू राष्ट्र कायम गर्न माग गर्दै ¥याली प्रदर्शन गरेका हुन् । पार्टी विधानमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र उल्लेख गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
सोमबार अपरान्ह १२ बजेट सदरमुकाम मन्थलीस्थित देवकोटा चोकबाट निकालिएको ¥याली निर्वाचन आयोगको निर्णय विरुद्ध नाराबाजी गर्दै मन्थली बजार परिक्रमा गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व राष्ट्रिय पञ्चायका सदस्य नवराज सुवेदीको नेतृत्वमा निकालिएको विरोध ¥याली बजार परिक्रमा गर्दै जिल्ला निर्वाचन कार्यालय रामेछापमा पुगेर निर्वाचन कार्यालयलाई माग पत्र समेत बुझाएका छन् ।

निर्वाचन आयोगको निर्णय विरुद्ध राप्रपाको विरोध ¥याली

सुमित श्रेष्ठ
७ चैत्र, रामेछाप
विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापले सदरमुकाम मन्थलीमा  विरोध ¥याली निकालेको छ । निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको भन्दै निर्वाचन आयोगको निर्णय खारेजीको र हिन्दू राष्ट्र कायम गर्न माग गर्दै ¥याली प्रदर्शन गरेका हुन् । पार्टी विधानमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र उल्लेख गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

सोमबार अपरान्ह १२ बजेट सदरमुकाम मन्थलीस्थित देवकोटा चोकबाट निकालिएको ¥याली निर्वाचन आयोगको निर्णय विरुद्ध नाराबाजी गर्दै मन्थली बजार परिक्रमा गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व राष्ट्रिय पञ्चायका सदस्य नवराज सुवेदीको नेतृत्वमा निकालिएको विरोध ¥याली बजार परिक्रमा गर्दै जिल्ला निर्वाचन कार्यालय रामेछापमा पुगेर निर्वाचन कार्यालयलाई माग पत्र समेत बुझाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);